ताजा
खेलकुदभिडियो

नेपाल प्रिमियर लिगले पायो आईसीसीको मान्यता, अर्जुनको पहिलो अर्धशतक

नेपाल प्रिमियर लिगले आइसिसीको स्वीकृति पाएको छ भने ओपनिङ ब्याटर अर्जुन कुमालले क्यानाडाविरुद्ध पहिलो एकदिवसीय अर्धशतक बनाएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगले आधिकारिक आइसिसी मान्यता
  2. 0:05पाएको छ भने अर्जुन कुमालले पहिलो
  3. 0:07ओडिआई अर्धशतक प्रहार गरेका छन्
  4. 0:11नेपाल क्रिकेट सङ्घले नेपाल प्रिमियर लिगले
  5. 0:13अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट आधिकारिक मान्यता पाएको
  6. 0:17पुष्टि गरेको छ
  7. 0:19प्रत्येक टोलीमा सात जना घरेलु खेलाडी
  8. 0:22अनिवार्य गरिएको छ भने बढीमा आठ
  9. 0:24जना विदेशी खेलाडी राख्न पाइनेछ
  10. 0:28यसैबीच लिग टू अन्तर्गत क्यानाडाविरुद्धको खेलमा
  11. 0:31ओपनर अर्जुन कुमालले आफ्नो पहिलो एकदिवसीय
  12. 0:34अर्धशतक बनाएका छन्
  13. 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्