ताजा
खेलकुदभिडियो

नेपालको प्रशंसा गरे अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले

विश्वभरका खेलकुद हस्तीले यहाँको आतिथ्यता, प्राकृतिक सौन्दर्य र क्रिकेटप्रतिको लगावप्रति खुसी व्यक्त गरेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले गरे नेपालको
  2. 0:04उच्च प्रशंसा
  3. 0:06भ्रमणमा आएका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले यहाँको
  4. 0:09आतिथ्यता र सौन्दर्यको प्रशंसा गरे
  5. 0:13विश्वका खेलाडीले सामाजिक सञ्जालमार्फत नेपालमा बिताएका
  6. 0:17पलहरू साझा गरे
  7. 0:19आयोजकहरूले अन्तर्राष्ट्रिय खेल स्टारहरूले नेपाललाई विश्वव्यापी
  8. 0:23प्रवर्द्धन गर्न सघाउने बताए
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्