अर्थतन्त्रभिडियो
निजी क्षेत्रतर्फको कर्जा प्रवाह आठ दशमलव तीन प्रतिशतले बढ्यो
केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वित्तीय संस्थाको कर्जा विस्तारमा वृद्धि देखिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01आर्थिक वर्ष २०८३ ८४ को असोज
- 0:05मसान्तसम्म वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ जाने
- 0:08कर्जामा वृद्धि देखिएको छ
- 0:11केन्द्रीय बैंकका अनुसार निजी क्षेत्रतर्फको कर्जा
- 0:14प्रवाह वार्षिक विन्दुगत आधारमा आठ दशमलव
- 0:17तीन प्रतिशतले बढेको छ
- 0:20कुल प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ
- 0:24सबैभन्दा धेरै ६२.९ प्रतिशत कर्जा प्रवाह
- 0:27भएको छ
- 0:29आर्थिक वर्षको पहिलो तीन महिनामा खनिज
- 0:32क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले
- 0:35बढेको छ
- 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32अर्थतन्त्र
सुन तोलाको १२,२०० रुपैयाँले सस्तियो, भाउ २,४५,४०० रुपैयाँ, चाँदी ३,११० #Shorts
1:01अर्थतन्त्र
अमेरिकी डलर २४ पैसाले कमजोर, बिक्रीदर १४९.५७ रुपैयाँ
0:37अर्थतन्त्र
सरकारी कम्पनीका ऊर्जा आयोजनाका लागि एक हजार मेगावाटको पीपीए तयारी
0:41अर्थतन्त्र
असोजमा वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुग्यो
0:40अर्थतन्त्र
कर्णाली करिडोर स्तरोन्नति गर्न तीन अर्बको ठेक्का प्रक्रिया अघि बढ्यो
0:45अर्थतन्त्र