Latest
EconomyVideo

निजी क्षेत्रतर्फको कर्जा प्रवाह आठ दशमलव तीन प्रतिशतले बढ्यो

केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वित्तीय संस्थाको कर्जा विस्तारमा वृद्धि देखिएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01आर्थिक वर्ष २०८३ ८४ को असोज
  2. 0:05मसान्तसम्म वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ जाने
  3. 0:08कर्जामा वृद्धि देखिएको छ
  4. 0:11केन्द्रीय बैंकका अनुसार निजी क्षेत्रतर्फको कर्जा
  5. 0:14प्रवाह वार्षिक विन्दुगत आधारमा आठ दशमलव
  6. 0:17तीन प्रतिशतले बढेको छ
  7. 0:20कुल प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ
  8. 0:24सबैभन्दा धेरै ६२.९ प्रतिशत कर्जा प्रवाह
  9. 0:27भएको छ
  10. 0:29आर्थिक वर्षको पहिलो तीन महिनामा खनिज
  11. 0:32क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले
  12. 0:35बढेको छ
  13. 0:37पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्