0:38
वातावरणभिडियो
पहाडी मुद्दालाई जलवायु सम्मेलनमा स्थायी एजेंडा बनाउन नेपालको आग्रह
विश्वव्यापी जलवायु वार्तामा पहाडी क्षेत्रका चुनौतीहरूलाई स्थायी र संस्थागत एजेंडा बनाउन नेपालले माग गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:02विश्वव्यापी जलवायु वार्तामा पहाडी क्षेत्रका चुनौतीहरूलाई
- 0:05स्थायी एजेंडा बनाउन नेपालले माग
- 0:07गरेको छ
- 0:09जलवायु महासन्धिअन्तर्गत पहाडी क्षेत्र र जलवायु
- 0:13परिवर्तनलाई स्थायी एजेंडा बनाउनु पर्नेमा जोड
- 0:15दिइएको छ
- 0:18सम्मेलनमा नेपाल र भुटानको तर्फबाट संयुक्त
- 0:21रूपमा आधिकारिक धारणा प्रस्तुत गरिएको थियो
- 0:25प्रस्तावहरूले अनुकूलन न्यूनीकरण तथा हानि नोक्सानी
- 0:28समेट्ने विशेष कार्य कार्यक्रमको माग
- 0:30गरेका छन्
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:42वातावरण
COP31 मा नेपालले माग्यो अनुदानमा आधारित जलवायु वित्त
0:25वातावरण
नागधुंगा-मुग्लिन मार्ग एकतर्फी चल्ने, भू‑स्खलन जोखिम
0:36संस्कृति
नहाय-खाय विधिबाट सुरु भयो चार दिनको छठ पर्व
0:31प्रदेश
नारायणपुरमा स्थानीय तहबाटै भूमि र कर सेवा सुरु
0:37खेलकुद
प्याट कमिन्सद्वारा उस्मान ख्वाजाको बल-टेम्पररिङ दाबी खारेज
0:31प्रदेश