ताजा
वातावरणभिडियो

पश्चिमी वायुको प्रभाव: पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ जसले गर्दा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01पश्चिमी वायुको प्रभावले आज नेपालको मौसममा
  2. 0:04परिवर्तन आएको छ
  3. 0:07कोशी बागमती र गण्डकी प्रदेशका पहाडी
  4. 0:09क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ
  5. 0:14केही स्थानमा हल्का वर्षा र उच्च
  6. 0:16हिमाली भूभागमा हिमपात हुन सक्नेछ
  7. 0:19यता तराईका अधिकांश भूभागमा भने मौसम
  8. 0:22मुख्यतया सफा रहनेछ
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्