ब्रेकिङ
समाजभिडियो

पत्रकार पक्राउप्रति रास्वपा सचेतक परियारको आपत्ति, छानबिनको माग

समाचारको विषयलाई लिएर सञ्चारकर्मी पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रकाशचन्द्र परियारले आपत्ति जनाएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रकाशचन्द्र
  2. 0:04परियारले पत्रकार पक्राउको विरोध गर्नुभएको छ
  3. 0:09समाचारकै कारण सञ्चारकर्मीलाई नियन्त्रणमा लिनु संविधान
  4. 0:13प्रदत्त प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको उहाँको
  5. 0:16भनाइ छ
  6. 0:17विश्वमणि सुवेदीसहित तीन जना पत्रकार शुक्रबार
  7. 0:21दिउँसो पक्राउ परी साँझ रिहा
  8. 0:22भएका छन्
  9. 0:24बिदाको मुखैमा पक्राउ गरिनुको कारणबारे प्रश्न
  10. 0:27उठाउँदै उहाँले सरकारी छानबिनको माग गर्नुभयो
  11. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्