0:39
प्रदेशभिडियो
रामेछापमा लाङ्घाली सेवा समाजद्वारा वडा खेलकुद प्रतियोगिताको उपाधि जित
दसैँ र तिहार पर्वको अवसरमा रामेछापमा आयोजित प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहेको थियो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01रामेछापमा आयोजित पाँचौं वडा खेलकुद प्रतियोगिताको
- 0:04उपाधि लाङ्घाली सेवा समाजले जितेको छ
- 0:08चाडपर्वको अवसरमा भएको यस प्रतियोगितामा विजेता
- 0:12टोलीले ३० ००० रुपैयाँ प्राप्त
- 0:14गरेको छ
- 0:16प्रतियोगितामा कालीदेवी युवा समाज दोस्रो र
- 0:19इन्द्रावती जनजागरण युवा समाज तेस्रो
- 0:22स्थानमा रहे
- 0:24वडाध्यक्ष गोपीलाल तामाङको अध्यक्षता र ९४
- 0:27वर्षीय प्रमुख अतिथि तिलकवहादुर थापा मगरको
- 0:30उपस्थितिमा कार्यक्रम सम्पन्न भयो
- 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31प्रदेश
बाजुराका केही वडा अझै पनि सडक सञ्जालबाट वञ्चित
0:36प्रदेश
जनकपुर बोल्ट्सले मोइन अली र जिमी नीशमलाई अनुबन्ध गर्दै
0:34संस्कृति
खोटाङमा युवा समूहद्वारा चाडपर्वमा निःशुल्क मोटरसाइकल सेवा
0:31संस्कृति
कला क्षेत्रमा सफलता पाए पनि सुवास अझै भाडाकै घरमा सीमित
0:39स्वास्थ्य
राप्ती प्रादेशिक अस्पतालमा दुई वर्षदेखि सिटी स्क्यान मेसिन बन्द
0:40संस्कृति