Latest

रामेछापमा लाङ्घाली सेवा समाजद्वारा वडा खेलकुद प्रतियोगिताको उपाधि जित

दसैँ र तिहार पर्वको अवसरमा रामेछापमा आयोजित प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहेको थियो।

Read the full story

Transcript · Captions
  1. 0:01रामेछापमा आयोजित पाँचौं वडा खेलकुद प्रतियोगिताको
  2. 0:04उपाधि लाङ्घाली सेवा समाजले जितेको छ
  3. 0:08चाडपर्वको अवसरमा भएको यस प्रतियोगितामा विजेता
  4. 0:12टोलीले ३० ००० रुपैयाँ प्राप्त
  5. 0:14गरेको छ
  6. 0:16प्रतियोगितामा कालीदेवी युवा समाज दोस्रो र
  7. 0:19इन्द्रावती जनजागरण युवा समाज तेस्रो
  8. 0:22स्थानमा रहे
  9. 0:24वडाध्यक्ष गोपीलाल तामाङको अध्यक्षता र ९४
  10. 0:27वर्षीय प्रमुख अतिथि तिलकवहादुर थापा मगरको
  11. 0:30उपस्थितिमा कार्यक्रम सम्पन्न भयो
  12. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्