ताजा
खेलकुदभिडियो

रेड बुल क्रिकेट लाइभमा शोएब अख्तर विशेष अतिथी

पूर्व तिब्र गतिका बलरले प्रतियोगिताको प्रसारणमा खेल अगाडि र पछाडिको विश्लेषण गर्नेछन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01शोएब अख्तर बजाज पल्सरको सहकार्यमा रेड
  2. 0:04बुल क्रिकेट लाइभमा विशेष अतिथीको रूपमा
  3. 0:07जोडिँदै छन्
  4. 0:09प्रतियोगिताको प्रसारणका लागि पूर्व तिब्र गतिका
  5. 0:12बलर अनुबन्धित भएको पुष्टि भएको छ
  6. 0:15उनले खेलको प्राविधिक पक्षमा म्याचअघि र
  7. 0:18म्याचपछिको विश्लेषण प्रदान गर्नेछन्
  8. 0:21अख्तरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेपाली
  9. 0:24क्रिकेटको सम्भावनाबारे पनि चर्चा गर्नेछन्
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्