ताजा
स्वास्थ्यभिडियो

सङ्खुवासभामा स्क्रब टाइफसका ५६० बिरामी फेला

चालू आर्थिक वर्षमा कोशी प्रदेशका जिल्लाहरूमध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म कसैको पनि मृत्यु भएको छैन।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01सङ्खुवासभामा गत साउन महिनाको सुरुदेखि हालसम्म
  2. 0:05५६० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि
  3. 0:09भएको छ।
  4. 0:10जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यस सङ्क्रमणका
  5. 0:14कारण हालसम्म कसैको पनि ज्यान
  6. 0:16गएको छैन।
  7. 0:17कोशी प्रदेशका १४ जिल्लाहरूमध्ये सङ्खुवासभामा स्क्रब
  8. 0:21टाइफसका सबैभन्दा बढी बिरामी फेला
  9. 0:23परेका हुन्।
  10. 0:25वर्षायाममा घाँस र झाडीहरू तीव्र रूपमा
  11. 0:28बढ्ने भएकाले सङ्क्रमण फैलन मद्दत पुगेको
  12. 0:31अधिकारीहरूले बताएका छन्।
  13. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।