ताजा
खेलकुदभिडियो

आईसीसी एकदिवसीय वरीयतामा नेपाल १६औँ स्थानमा उक्लियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३३ खेलबाट कुल ९३९ अङ्क र २८ रेटिङ हासिल गर्दै एक स्थान सुधार गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01आईसीसीको पछिल्लो पुरुष एकदिवसीय वरीयतामा नेपाल
  2. 0:05१६औँ स्थानमा उक्लिएको छ।
  3. 0:08नेपाली टोलीले ३३ खेल खेल्दै कुल
  4. 0:11९३९ अङ्क र २८ रेटिङ प्राप्त
  5. 0:14गरेको छ। वरीयतामा अमेरिका नेपालभन्दा अगाडि
  6. 0:18१५औँ स्थानमा छ भने नामिबिया १७औँ
  7. 0:21स्थानमा छ। विश्व वरीयताको पहिलो स्थानमा
  8. 0:25भारत र दोस्रो स्थानमा न्युजिल्यान्ड
  9. 0:27रहेका छन्।
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।