0:34
SportsVideo
आईसीसी एकदिवसीय वरीयतामा नेपाल १६औँ स्थानमा उक्लियो
नेपाली राष्ट्रिय क्रिकेट टोलीले ३३ खेलबाट कुल ९३९ अङ्क र २८ रेटिङ हासिल गर्दै एक स्थान सुधार गरेको छ।
Read the full story
Transcript · Captions
- 0:01आईसीसीको पछिल्लो पुरुष एकदिवसीय वरीयतामा नेपाल
- 0:05१६औँ स्थानमा उक्लिएको छ।
- 0:08नेपाली टोलीले ३३ खेल खेल्दै कुल
- 0:11९३९ अङ्क र २८ रेटिङ प्राप्त
- 0:14गरेको छ। वरीयतामा अमेरिका नेपालभन्दा अगाडि
- 0:18१५औँ स्थानमा छ भने नामिबिया १७औँ
- 0:21स्थानमा छ। विश्व वरीयताको पहिलो स्थानमा
- 0:25भारत र दोस्रो स्थानमा न्युजिल्यान्ड
- 0:27रहेका छन्।
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:32Sports
Nepal climbs to 16th position in ICC Men's ODI rankings
0:35World & Diaspora
Nepal and Oman conclude second bilateral consultation meeting
0:41Culture
Employers Directed to Pay Mandatory Festival Allowance to Workers
0:27Culture
Passengers Queue for Advance Dashain Bus Tickets at Kathmandu's New Buspark
0:32Health
Sankhuwasabha Records 560 Cases of Scrub Typhus
0:42Society