0:32
खेलकुदभिडियो
सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएल उपाधि
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि चुम्यो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सुदूरपश्चिम रोयल्सले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा
- 0:05एनपिएल उपाधि जितेको छ
- 0:08सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई हराउँदै उपाधि
- 0:11आफ्नो नाममा गर् यो
- 0:14टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ६
- 0:16विकेट गुमाएर १५५ रन बनायो
- 0:20विजेता टोलीले १३.३ ओभरमै विना कुनै
- 0:23विकेटको क्षतिमा लक्ष्य पूरा गर् यो
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:38खेलकुद
एनपीएल फाइनल: लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य
0:40खेलकुद
दीपेन्द्र सिंह ऐरीको कप्तानत्वमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल विजेता
0:36प्रदेश
लुम्बिनी लायन्सले पायो घोषणाभन्दा कम पुरस्कार रकम
0:34नेप्से र बजार
संकटका बेला राइड-सेयरिङ एपहरूमाथि भाडा र सेवालाई लिएर आलोचना
0:36संस्कृति
रायचुर कन्नड साहित्य र संस्कृतिको धनी भण्डार: राजप्पा दलावाई
0:37विश्व र प्रवासी