Latest
SportsVideo

सुदूरपश्चिम रोयल्सले जित्यो एनपिएल उपाधि

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गर्दै उपाधि चुम्यो।

Read the full story

Transcript · Captions
  1. 0:01सुदूरपश्चिम रोयल्सले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा
  2. 0:05एनपिएल उपाधि जितेको छ
  3. 0:08सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई हराउँदै उपाधि
  4. 0:11आफ्नो नाममा गर् यो
  5. 0:14टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ६
  6. 0:16विकेट गुमाएर १५५ रन बनायो
  7. 0:20विजेता टोलीले १३.३ ओभरमै विना कुनै
  8. 0:23विकेटको क्षतिमा लक्ष्य पूरा गर् यो
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्