ताजा
संस्कृतिभिडियो

तिहार सकिएसँगै ओखलढुंगामा धान काट्न र भित्र्याउन किसानलाई चटारो

मौसमको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओखलढुंगाका मुख्य कृषि क्षेत्रका किसान धान भित्र्याउन व्यस्त छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01तिहार पर्व सकिएलगत्तै ओखलढुंगाका किसानहरू धान
  2. 0:05भित्र्याउन व्यस्त बनेका छन्
  3. 0:08जिल्लाका प्रमुख उत्पादन क्षेत्रहरूमा कृषि गतिविधि
  4. 0:11ह्वात्तै बढेको छ
  5. 0:14जरायोटार र रामपुर लगायतका क्षेत्रका किसानहरू
  6. 0:17मौसमलाई ध्यानमा राख्दै काम गरिरहेका छन्
  7. 0:21स्थानीय किसान भक्त खत्रीका अनुसार चाडपर्वपछि
  8. 0:24धान भित्र्याउने काममा निकै व्यस्तता
  9. 0:26बढेको छ
  10. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्