0:34
CultureVideo
तिहार सकिएसँगै ओखलढुंगामा धान काट्न र भित्र्याउन किसानलाई चटारो
मौसमको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओखलढुंगाका मुख्य कृषि क्षेत्रका किसान धान भित्र्याउन व्यस्त छन्।
Read the full story
Transcript · Captions
- 0:01तिहार पर्व सकिएलगत्तै ओखलढुंगाका किसानहरू धान
- 0:05भित्र्याउन व्यस्त बनेका छन्
- 0:08जिल्लाका प्रमुख उत्पादन क्षेत्रहरूमा कृषि गतिविधि
- 0:11ह्वात्तै बढेको छ
- 0:14जरायोटार र रामपुर लगायतका क्षेत्रका किसानहरू
- 0:17मौसमलाई ध्यानमा राख्दै काम गरिरहेका छन्
- 0:21स्थानीय किसान भक्त खत्रीका अनुसार चाडपर्वपछि
- 0:24धान भित्र्याउने काममा निकै व्यस्तता
- 0:26बढेको छ
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:29Culture
Kaski coordination committee asks to withhold Ratna Mandir and Himagrih
0:31Culture
Okhaldhunga Farmers Speed Up Paddy Harvest Following Tihar Festival
0:33Culture
Government Declares Additional Public Holiday on Monday for Chhath
0:40Environment
UN chief urges annual emission cuts to limit temperature overshoot
0:31Economy
Nepal Rastra Bank publishes latest foreign currency exchange rates
0:28Sports