ताजा
वातावरणभिडियो

उत्तरी गोरखाका बाढीपीडित परिवारलाई रेडक्रसद्वारा हेलिकप्टरबाट राहत

बुढीगण्डकीको बाढीले सडक सम्पर्क विच्छेद भएपछि चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल रेडक्रस सोसाइटीले उत्तरी गोरखाका बाढीप्रभावित
  2. 0:05समुदायलाई राहत सामग्री पुर् याइरहेको छ
  3. 0:09बुढीगण्डकी नदीको बाढीले बस्तीहरूमा क्षति पुर्
  4. 0:12याउनुका साथै चुमनुव्री गाउँपालिका जोड्ने सडक
  5. 0:15पूर्ण रूपमा बन्द भएको छ
  6. 0:18बाटो अवरुद्ध र भूगोल कठिन भएकाले
  7. 0:21अलगथलग परेका परिवारहरूलाई हेलिकप्टरबाट सामग्री पुर्
  8. 0:24याइएको हो
  9. 0:27संस्थाका अध्यक्ष डा विशालकुमार भण्डारीका अनुसार
  10. 0:30स्थानीय आवश्यकताका आधारमा राहत समन्वय
  11. 0:32भइरहेको छ
  12. 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्