ताजा
खेलकुदभिडियो

विराटनगर किङ्ग्स र एभरेस्ट बैंकबीचको साझेदारी तेस्रो संस्करणका लागि नवीकरण

नेपाल प्रिमियर लिगको आगामी संस्करणका लागि एभरेस्ट बैंक लिमिटेडले फ्रान्चाइज टोलीसँगको सहकार्यलाई निरन्तरता दिने भएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01एभरेस्ट बैंक लिमिटेडले नेपाल प्रिमियर लिगको
  2. 0:04तेस्रो संस्करणका लागि विराटनगर किङ्ग्ससँगको साझेदारी
  3. 0:08नवीकरण गरेको छ
  4. 0:10विराटनगरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच
  5. 0:13उक्त साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो
  6. 0:18बैंकले खेलकुदको विकासका लागि फ्रान्चाइजलाई अघिल्ला
  7. 0:21संस्करणहरूमा जस्तै सहयोग जारी राखेको छ
  8. 0:25कर्पोरेट क्षेत्रको यस किसिमको सहयोगले उदीयमान
  9. 0:28खेलाडी उत्पादनमा सहयोग पुग्ने टोलीले
  10. 0:30जनाएको छ
  11. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्