ताजा
समाजभिडियो

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री शुक्रबार साँझ दुबईतर्फ प्रस्थान गरेका हुन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01गृहमन्त्री सुदन गुरुङ विश्व प्रहरी सम्मेलनमा
  2. 0:05सहभागी हुन युएईको दुबईतर्फ प्रस्थान
  3. 0:07गर्नुभएको छ।
  4. 0:09युएई सरकारको औपचारिक निमन्त्रणापछि मन्त्री गुरुङ
  5. 0:13शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
  6. 0:17सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि
  7. 0:22र अपराध नियन्त्रणका विषयमा छलफल हुनेछ।
  8. 0:26बैठकहरूमा एआई प्रहरी सेवा, साइबर आक्रमण
  9. 0:30र आधुनिक फोरेन्सिक प्रविधिसहित १४ वटा
  10. 0:33विषय समेटिनेछन्।
  11. 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।