0:41
SocietyVideo
विश्व प्रहरी सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ युएई प्रस्थान
संयुक्त अरब इमिरेट्स सरकारको औपचारिक निमन्त्रणामा गृहमन्त्री शुक्रबार साँझ दुबईतर्फ प्रस्थान गरेका हुन्।
Read the full story
Transcript · Captions
- 0:01गृहमन्त्री सुदन गुरुङ विश्व प्रहरी सम्मेलनमा
- 0:05सहभागी हुन युएईको दुबईतर्फ प्रस्थान
- 0:07गर्नुभएको छ।
- 0:09युएई सरकारको औपचारिक निमन्त्रणापछि मन्त्री गुरुङ
- 0:13शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
- 0:17सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि
- 0:22र अपराध नियन्त्रणका विषयमा छलफल हुनेछ।
- 0:26बैठकहरूमा एआई प्रहरी सेवा, साइबर आक्रमण
- 0:30र आधुनिक फोरेन्सिक प्रविधिसहित १४ वटा
- 0:33विषय समेटिनेछन्।
- 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:34Society
Tanker Collides with Cruise Ship Carrying Over 100 People in New Orleans
0:33Society
Man Dies After Falling From Tree in Sankhuwasabha
0:29Economy
Horoscope and astrological forecasts for Saturday, 14 November 2026
0:40Environment
UN chief urges annual emission cuts to limit temperature overshoot
0:31Economy
Nepal Rastra Bank publishes latest foreign currency exchange rates
0:28Sports