उत्तराखंडमा भूकम्प, सुदूरपश्चिममा महसुस
भारतको उत्तराखंडमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ, जसका झट्काहरू नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस गरिएका छन्। यसको केन्द्रविन्दु दार्चुलाबाट पश्चिमतर्फ करिब १०० किलोमिटर टाढा रहेको जनाइएको छ। यो भूकम्प मङ्गलबार राति १० बजेर ३८ मिनेटमा गएको थियो। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट

