देशभरका विभिन्न स्थानबाट एक्काइस जना पक्राउ
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार नियमित गस्तीका क्रममा देशका विभिन्न ठाउँबाट एक्काइस जनालाई नियन्त्रणमा लिइएको छ। बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङलगायतका क्षेत्रमा उक्त कारबाही गरिएको हो। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट
