ब्रेकिङ

विषय

गोरखा

२ समाचार
  1. गोरखाको शहीद लखन गाउँपालिकामा पहिरोले २२ देखि २५ घर र पसल जोखिममा

    वडा नं ४ को बजार क्षेत्रका बासिन्दालाई नजिकैको सामुदायिक भवनमा सार्ने तयारी भइरहेको वडाध्यक्ष यमबहादुर थापाले बताए ।

    स्वतः प्रकाशित · नियमित
  2. हिमपात र वर्षाले उच्च पहाडी जिल्लामा जनजीवन प्रभावित, मनाङमा पदयात्रा रोक

    मनाङले शुक्रबारदेखि आइतबारसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा रोकेको छ भने जाजरकोटका गोठालाले हिउँले ढाकिएका खर्कबाट पशु तल झार्न थालेका छन्।

    स्वतः प्रकाशित · नियमित

तपाईंले सबै हेरिसक्नुभयो।