ताजा
खेलकुदभिडियो

आन्द्रे रसेल नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्समा आबद्ध

वेस्ट इन्डिजका अलराउन्डर रसेल प्रतियोगिताको तेस्रो संस्करणमा विराटनगरबाट खेल्ने भएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल नेपाल
  2. 0:04प्रिमियर लिगका लागि विराटनगर किंग्समा आबद्ध
  3. 0:07भएका छन्। रसेलले वेस्ट इन्डिजका लागि
  4. 0:11१ टेस्ट, ५६ एकदिवसीय र ८६
  5. 0:13टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
  6. 0:17उनी सन् २०१२ र सन् २०१६
  7. 0:20मा टी-२० विश्वकप जित्ने टोलीका सदस्य
  8. 0:23थिए। रसेलले सन् २०१४ र २०२४
  9. 0:26मा कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर
  10. 0:30लिगको उपाधि पनि जितेका छन्।
  11. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।