ताजा
खेलकुदभिडियो

जुम्लामा आयोजित घोडा दौड प्रतियोगितामा छापेन्द्र न्यौपाने प्रथम

जुम्ली घोडाको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चन्दननाथ नगरपालिकाले प्रतियोगिता आयोजना गरेको हो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02जुम्लामा आयोजित घोडा दौड प्रतियोगितामा छापेन्द्र
  2. 0:05न्यौपानेले पहिलो स्थान हासिल गरेका छन्
  3. 0:09यो प्रतियोगिता स्थानीय चन्दननाथ नगरपालिकाको आयोजनामा
  4. 0:12सम्पन्न भएको हो
  5. 0:15रैथाने जुम्ली घोडाको संरक्षण र पर्यटन
  6. 0:18प्रवर्द्धन गर्ने उद्देश्यले खेल सञ्चालन गरिएको
  7. 0:21अधिकारीहरूले बताएका छन्
  8. 0:24प्रतियोगितामा दोस्रो हुनेलाई पन्ध्र हजार रुपैयाँसहित
  9. 0:27दश हजार रुपैयाँका पुरस्कारहरू वितरण गरियो
  10. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्