0:35
खेलकुदभिडियो
इङ्लिस प्रिमियर लिग: ब्राइटनद्वारा क्रिस्टल प्यालेस ५-० ले पराजित
खेलको सुरुवाती १० मिनेटभित्रै तीन गोल गर्दै ब्राइटनले क्रिस्टल प्यालेसमाथि एकपक्षीय जित निकालेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले क्रिस्टल
- 0:04प्यालेसमाथि पाँच-शून्यको फराकिलो जित दर्ता
- 0:07गरेको छ
- 0:09ब्राइटनले खेल सुरु भएको पहिलो दश
- 0:12मिनेटभित्रै तीन गोल गर्न सफल भयो
- 0:15यो प्रतिस्पर्धा पूरै एकपक्षीय रह्यो र
- 0:18ब्राइटनले खेलभर आफ्नो पकड कायम राख्यो
- 0:22अन्तिम समयसम्म कुनै गोल हुन नदिई
- 0:24ब्राइटनले पाँच-शून्यको अन्तरले नतिजा आफ्नो पक्षमा
- 0:27पार् यो
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:41खेलकुद
रतनचुरा वडा नम्बर ५ ले जित्यो चौथो उपाध्यक्ष कप भलिबल उपाधि
0:29खेलकुद
प्रिमियर लिग: लिड्स र म्यानचेस्टर युनाइटेडबीच १-१ गोलको बराबरी
0:31खेलकुद
प्रिमियर लिगमा लिड्स र म्यानचेस्टर युनाइटेडबीच १-१ गोलको बराबरी
0:37खेलकुद
जुम्लामा आयोजित घोडा दौड प्रतियोगितामा छापेन्द्र न्यौपाने प्रथम
0:32खेलकुद
प्रिमियर लिगमा बर्नमाउथद्वारा १० खेलाडीमा सीमित सन्डरल्यान्ड २-० ले पराजित
0:38खेलकुद