0:33
अर्थतन्त्रभिडियो
भदौ मधिमा उपभोक्ता मुद्रास्फीति बढेर ६.३४ प्रतिशत पुग्यो
केन्द्रीय बैंकका अनुसार खाद्य वस्तुको महँगी र बाढीपहिरोले आपूर्ति सञ्जालमा पारेको असरका कारण मूल्य वृद्धिदर तीन गुणाले बढेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01मध्य भदौमा उपभोक्ता मूल्य मुद्रास्फीति बढेर
- 0:04६.३४ प्रतिशत पुगेको छ
- 0:08अघिल्लो वर्षको सोही अवधिमा यो दर
- 0:11१.८७ प्रतिशत रहेको थियो
- 0:15बाढी पहिरो र महँगो खाद्यान्नले मूल्यमा
- 0:17तीव्र वृद्धि गराएको छ
- 0:20समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको
- 0:23मुद्रास्फीति ५.६९ प्रतिशत पुगेको छ
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:39अर्थतन्त्र
भदौमा मुद्रास्फीति दर बढेर ६.३४ प्रतिशत पुग्यो
0:39अर्थतन्त्र
चालू आर्थिक वर्षको दोस्रो महिनामा वार्षिक मुद्रास्फीति ६.३४ प्रतिशत
0:32अर्थतन्त्र
उत्पादन वृद्धि र रोजगारीमा जोड
0:34अर्थतन्त्र
भूकम्प जोखिम व्यवस्थापनका लागि क्याटास्ट्रोफी बन्डको सम्भाव्यता अध्ययन
0:31अर्थतन्त्र
व्यवसायी र पूर्वाधार मन्त्रीबीच काठमाडौंमा भेट
0:39अर्थतन्त्र