ताजा

चालू आर्थिक वर्षको दोस्रो महिनामा वार्षिक मुद्रास्फीति ६.३४ प्रतिशत

समीक्षा अवधिमा उपभोक्ता मूल्य वृद्धिदर अघिल्लो महिनाको तुलनामा बढेको केन्द्रीय बैंकले जनाएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01चालु आर्थिक वर्षको दोस्रो महिनामा मुलुकको
  2. 0:04वार्षिक उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत
  3. 0:08पुगेको छ
  4. 0:10नेपाल राष्ट्र बैंकका अनुसार यो दर
  5. 0:12अघिल्लो महिनाको ५.९६ प्रतिशतको तुलनामा
  6. 0:16बढेको हो
  7. 0:18सुरुवाती दुई महिनामा खाद्य तथा पेय
  8. 0:20पदार्थ समूहको मूल्य ७.५४ प्रतिशतले
  9. 0:24बढेको छ
  10. 0:26यसैबीच गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति
  11. 0:29५.६९ प्रतिशत कायम भएको छ
  12. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्