ताजा
समाजभिडियो

चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारियो

दसैँ, तिहार तथा छठ पर्वका अवसरमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले विशेष कार्ययोजना लागू गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01आगामी चाडपर्वलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा
  2. 0:05विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ
  3. 0:09दसैँ तिहार र छठ पर्वमा हुनसक्ने
  4. 0:11आपराधिक गतिविधि रोक्न प्रहरीले कार्ययोजना
  5. 0:14बनाएको छ
  6. 0:16काठमाडौँका प्रमुख बजार यात्रा मार्ग र
  7. 0:18आवासीय क्षेत्रमा ३ ५०६ प्रहरी
  8. 0:21खटाइएको छ
  9. 0:23देशभरका २० वटा मुख्य क्षेत्रमा गरी
  10. 0:26कुल ३ ०० ००० सुरक्षाकर्मी तैनाथ
  11. 0:30गरिएका छन्
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्