ताजा
वातावरणभिडियो

चक्रवात 'अर्नब'को असरलाई लिएर क्यानद्वारा उडान सुरक्षा सतर्कता जारी

प्रतिकूल मौसमका कारण जोखिम बढ्न सक्ने भन्दै विमानस्थल तथा वायुसेवा सञ्चालकहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल नागरिक उड्डयन प्राधिकरणले चक्रवात अर्नबलाई
  2. 0:05लिएर सुरक्षा सतर्कता जारी गरेको छ
  3. 0:09यस प्रणालीका कारण भारी वर्षा तीव्र
  4. 0:11हावाहुरी र हिमाली भेगमा हिमपात
  5. 0:13हुन सक्नेछ
  6. 0:15प्राधिकरणले विमानस्थल र वायुसेवा सञ्चालकहरूलाई आवश्यक
  7. 0:19सावधानी अपनाउन निर्देशन दिएको छ
  8. 0:23मौसम प्रतिकूल भएमा उडानहरू आकाशमै होल्ड
  9. 0:26गर्न वा डाइभर्ट गर्न भनिएको छ
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्