0:42
संस्कृतिभिडियो
छठ पर्वका लागि देशभरको सुरक्षा व्यवस्था कडा पार्न प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई विगतका घटना समीक्षा गरी सतर्कता अपनाउन भनिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01प्रहरी महानिरीक्षक डा.
- 0:03मनोज कुमार केसीले छठ पर्वका लागि
- 0:06देशभरको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन
- 0:09दिनुभएको छ।
- 0:10शनिबार प्रधान कार्यालयबाट उहाँले काठमाडौँ उपत्यका
- 0:14र सातै प्रदेशका प्रहरी प्रमुखहरूसँग भर्चुअल
- 0:18बैठक गर्नुभयो।
- 0:19अवाञ्छित गतिविधि रोक्न विगतका घटनाहरूको समीक्षा
- 0:23गरेर आवश्यक सुरक्षा रणनीति तयार पार्न
- 0:26भनिएको छ।
- 0:27प्रहरी महानिरीक्षकले सुरक्षा अवस्थाको मूल्याङ्कन र
- 0:31बल प्रयोग गर्दा संवेदनशीलता अपनाउनुपर्नेमा
- 0:34जोड दिनुभयो।
- 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:37संस्कृति
मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु #Shorts
0:31संस्कृति
छठ पर्वको दोस्रो दिन खरना विधि मनाइँदै #Shorts
0:37संस्कृति
बडिमालिका प्रवर्द्धनका लागि ३,५५५ मिटर उचाइमा बुढीगंगा बैठक
0:30अर्थतन्त्र
राजीवको निधनपछि व्यक्तिगत अनुभूति र सार्वजनिक जीवनका चुनौती
0:31खेलकुद
नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण पूरा, चार टोली तय
0:36प्रदेश