Latest
CultureVideo

छठ पर्वका लागि देशभरको सुरक्षा व्यवस्था कडा पार्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रहरी प्रमुखहरूलाई विगतका घटना समीक्षा गरी सतर्कता अपनाउन भनिएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01प्रहरी महानिरीक्षक डा.
  2. 0:03मनोज कुमार केसीले छठ पर्वका लागि
  3. 0:06देशभरको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन
  4. 0:09दिनुभएको छ।
  5. 0:10शनिबार प्रधान कार्यालयबाट उहाँले काठमाडौँ उपत्यका
  6. 0:14र सातै प्रदेशका प्रहरी प्रमुखहरूसँग भर्चुअल
  7. 0:18बैठक गर्नुभयो।
  8. 0:19अवाञ्छित गतिविधि रोक्न विगतका घटनाहरूको समीक्षा
  9. 0:23गरेर आवश्यक सुरक्षा रणनीति तयार पार्न
  10. 0:26भनिएको छ।
  11. 0:27प्रहरी महानिरीक्षकले सुरक्षा अवस्थाको मूल्याङ्कन र
  12. 0:31बल प्रयोग गर्दा संवेदनशीलता अपनाउनुपर्नेमा
  13. 0:34जोड दिनुभयो।
  14. 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।