0:31
खेलकुदभिडियो
नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण पूरा, चार टोली तय
विराटनगर किङ्सलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स लिग चरणको शीर्ष स्थानमा रहन सफल भएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको प्लेअफ
- 0:04स्थानहरू आधिकारिक रूपमा तय भएका छन्
- 0:08लुम्बिनी लायन्स ११ अंक जोड्दै लिग
- 0:10चरणको शीर्ष स्थानमा रहन सफल भयो
- 0:14सात खेलबाट छ अंक मात्र जोडेको
- 0:16विराटनगर किङ्स प्रतियोगिताबाट बाहिरियो
- 0:20शनिवारको नतिजापछि चितवन राइनोले अन्तिम प्लेअफ
- 0:23स्थान सुरक्षित गर् यो
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सद्वारा विराटनगर किंग्स पराजित
0:34खेलकुद
१० औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमबाट कुस्ती खेलाडी छनोट
0:38खेलकुद
एनपीएल: विराटनगर किंग्सद्वारा लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत
0:31खेलकुद
ब्राजिलियन फुटबल महासंघ र बार्सिलोनाबीच राफिन्हाको विषयलाई लिएर तनाव
0:32खेलकुद
विश्व मधुमेह दिवस: रोकथाम र स्वास्थ्य परीक्षणमा जोड
0:30अर्थतन्त्र