ताजा
खेलकुदभिडियो

एनपीएल: विराटनगर किंग्सद्वारा लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरमा चरिथ असलाङ्काको ६४ रनको योगदानमा विराटनगरले २० ओभरमा १६६ रन बनायो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले लुम्बिनी
  2. 0:04लायन्सलाई जितका लागि १६७ रनको लक्ष्य
  3. 0:07दिएको छ
  4. 0:09कीर्तिपुरमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित
  5. 0:13२० ओभरमा ४ विकेट गुमाएर १६६
  6. 0:16रन बनायो
  7. 0:18विराटनगरका लागि चरिथ असलाङ्काले ६ छक्काको
  8. 0:21मद्दतमा ४३ बलमा सर्वाधिक ६४
  9. 0:24रन जोडे
  10. 0:26यसअघि टस जितेर लुम्बिनी लायन्सले त्रिवि
  11. 0:28मैदानमा पहिले फिल्डिङ गर्ने निर्णय
  12. 0:30गरेको थियो
  13. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्