ताजा
खेलकुदभिडियो

नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सद्वारा विराटनगर किंग्स पराजित

विराटनगर किंग्सका कप्तान चरिथ असलान्काले अन्तिम ओभरको खराब बलिङ, शीत र फिल्डिङलाई हारको कारण बताए।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले विराटनगर
  2. 0:04किंग्सलाई चार विकेटले पराजित गरेको छ
  3. 0:08काठमाडौँमा सम्पन्न खेलमा लुम्बिनी लायन्सले चार
  4. 0:11विकेटको जित हासिल गर्यो
  5. 0:14विराटनगरका कप्तान चरिथ असलान्काले अन्तिम ओभरको
  6. 0:17खराब बलिङ शीत र फिल्डिङ गल्तीलाई
  7. 0:20हारको कारण बताए
  8. 0:22खेलका क्रममा दर्शकदीर्घामा रहेका प्रशंसकहरूले सचेतनाका
  9. 0:26लागि जलवायु न्यायका ब्यानरहरू देखाए
  10. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्