Latest
SportsVideo

नेपाल प्रिमियर लिगको प्लेअफ समीकरण पूरा, चार टोली तय

विराटनगर किङ्सलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स लिग चरणको शीर्ष स्थानमा रहन सफल भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको प्लेअफ
  2. 0:04स्थानहरू आधिकारिक रूपमा तय भएका छन्
  3. 0:08लुम्बिनी लायन्स ११ अंक जोड्दै लिग
  4. 0:10चरणको शीर्ष स्थानमा रहन सफल भयो
  5. 0:14सात खेलबाट छ अंक मात्र जोडेको
  6. 0:16विराटनगर किङ्स प्रतियोगिताबाट बाहिरियो
  7. 0:20शनिवारको नतिजापछि चितवन राइनोले अन्तिम प्लेअफ
  8. 0:23स्थान सुरक्षित गर् यो
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्