0:34
विश्व र प्रवासीभिडियो
चीनद्वारा 'याओगान-५० ०३' रिमोर्ट सेन्सिङ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण
ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट परिमार्जित लङ मार्च-६ रकेटमार्फत भूउपग्रह पठाइएको हो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01चीनले नयाँ रिमोट सेन्सिङ भूउपग्रह अन्तरिक्षमा
- 0:04सफलतापूर्वक पठाएको छ
- 0:07याओगान- ५० ०३ भूउपग्रह शुक्रबार परिमार्जित
- 0:11लङ मार्च- ६ रकेट प्रयोग गरी
- 0:13प्रक्षेपण गरियो
- 0:15सान्सी प्रान्तको ताइयुआन केन्द्रबाट भएको प्रक्षेपणपछि
- 0:19भूउपग्रह सफलतापूर्वक कक्षामा पुगेको छ
- 0:23यसले भूमि सर्भेक्षण बाली अनुमान र
- 0:25विपद् व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन गर्नेछ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35विश्व र प्रवासी
नेपाल-भारत सम्बन्ध पुरानो राजनीतिक वाक्चतुर्यभन्दा माथि उठेको छ
0:35संस्कृति
खोटाङका युवाहरूद्वारा चाडपर्वमा निःशुल्क सवारी #Shorts
0:31संस्कृति
कला क्षेत्रमा सफलता पाए पनि सुवास अझै भाडाकै घरमा सीमित
0:39प्रदेश
रामेछापमा लाङ्घाली सेवा समाजद्वारा वडा खेलकुद प्रतियोगिताको उपाधि जित
0:39स्वास्थ्य
राप्ती प्रादेशिक अस्पतालमा दुई वर्षदेखि सिटी स्क्यान मेसिन बन्द
0:40संस्कृति