Latest

चीनद्वारा 'याओगान-५० ०३' रिमोर्ट सेन्सिङ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण

ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट परिमार्जित लङ मार्च-६ रकेटमार्फत भूउपग्रह पठाइएको हो।

Read the full story

Transcript · Captions
  1. 0:01चीनले नयाँ रिमोट सेन्सिङ भूउपग्रह अन्तरिक्षमा
  2. 0:04सफलतापूर्वक पठाएको छ
  3. 0:07याओगान- ५० ०३ भूउपग्रह शुक्रबार परिमार्जित
  4. 0:11लङ मार्च- ६ रकेट प्रयोग गरी
  5. 0:13प्रक्षेपण गरियो
  6. 0:15सान्सी प्रान्तको ताइयुआन केन्द्रबाट भएको प्रक्षेपणपछि
  7. 0:19भूउपग्रह सफलतापूर्वक कक्षामा पुगेको छ
  8. 0:23यसले भूमि सर्भेक्षण बाली अनुमान र
  9. 0:25विपद् व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन गर्नेछ
  10. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्