0:37
समाजभिडियो
दक्षिण अफ्रिकामा दुई ठाउँमा भएका गोलीकाण्डमा १७ जनाको मृत्यु
आइतबार भएका यी दुवै घटना ५३६ किलोमिटरको दूरीमा परेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01दक्षिण अफ्रिकामा आइतबार दुई छुट्टाछुट्टै गोलीकाण्डमा
- 0:05परी १७ जनाको मृत्यु भएको छ।
- 0:08प्रहरीका अनुसार दुवै घटनाहरू करिब ५३6
- 0:12किलोमिटरको दूरीमा भएका थिए।
- 0:15प्रहरीले हालसम्म कसैलाई पक्राउ नगरिएको र
- 0:18मृतकहरूको पहिचान हुन बाँकी रहेको
- 0:21जनाएको छ।
- 0:22गौतेङका प्रहरी आयुक्त टोमी मथोम्बेनीले यो
- 0:25घटना साउल्सभिलको अघिल्लो गोलीकाण्डसँग जोडिएको हुनसक्ने
- 0:30बताएका छन्।
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:37समाज
मुगु जिप दुर्घटना: उपचारका क्रममा घाइतेको मृत्यु, मृतक सङ्ख्या चार पुग्यो
0:39समाज
झन्डा पार्क निर्माणका लागि तनहुँमा देउसीभैलो अभियान सुरु
0:28अर्थतन्त्र
चितवनका दूध उत्पादक किसानद्वारा मूल्य वृद्धिको माग
0:32वातावरण
सीओपी-३१ को पहिलो साता हिमाली मुद्दा प्राथमिकतामा
0:34अर्थतन्त्र
खराब कर्जा असुलीमा ध्यान दिन अर्थमन्त्री वाग्लेको निर्देशन
0:35प्रदेश