ताजा
समाजभिडियो

मुगु जिप दुर्घटना: उपचारका क्रममा घाइतेको मृत्यु, मृतक सङ्ख्या चार पुग्यो

मुगुमा भएको जिप दुर्घटनामा घाइते ५४ वर्षीया महिलाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01मुगुमा भएको जिप दुर्घटनाका घाइतेको उपचारका
  2. 0:05क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार
  3. 0:07पुगेको छ
  4. 0:09दुर्घटनामा घाइते भएकी ५४ वर्षीया महिलाको
  5. 0:13काठमाडौँस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु
  6. 0:16भएको हो
  7. 0:18छायाँनाथ रारा नगरपालिका- ७ तोप्लामा जिप
  8. 0:21भीरबाट ६०० मिटर तल खसेको थियो
  9. 0:24घाइते दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत
  10. 0:27उद्धार गरी अस्पताल पुर् याइएको थियो
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्