0:37
SocietyVideo
मुगु जिप दुर्घटना: उपचारका क्रममा घाइतेको मृत्यु, मृतक सङ्ख्या चार पुग्यो
मुगुमा भएको जिप दुर्घटनामा घाइते ५४ वर्षीया महिलाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।
Read the full story
Transcript · Captions
- 0:01मुगुमा भएको जिप दुर्घटनाका घाइतेको उपचारका
- 0:05क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार
- 0:07पुगेको छ
- 0:09दुर्घटनामा घाइते भएकी ५४ वर्षीया महिलाको
- 0:13काठमाडौँस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु
- 0:16भएको हो
- 0:18छायाँनाथ रारा नगरपालिका- ७ तोप्लामा जिप
- 0:21भीरबाट ६०० मिटर तल खसेको थियो
- 0:24घाइते दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत
- 0:27उद्धार गरी अस्पताल पुर् याइएको थियो
- 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30Society
School in Khotang raises funds through Deusi Bhailo for covered hall
0:32Society
Mugu jeep crash death toll rises to four after injured passenger dies
0:35Society
Deusi Bhailo Drive Organized for Flag Park Construction in Tanahun
0:43Environment
Nepal seeks Himalayan crisis recognition at COP31 in Antalya
0:29Provinces
Tanahun farmers earn NPR 11 lakh from marigold sales
0:33World & Diaspora