Latest
SocietyVideo

दक्षिण अफ्रिकामा दुई ठाउँमा भएका गोलीकाण्डमा १७ जनाको मृत्यु

आइतबार भएका यी दुवै घटना ५३६ किलोमिटरको दूरीमा परेका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01दक्षिण अफ्रिकामा आइतबार दुई छुट्टाछुट्टै गोलीकाण्डमा
  2. 0:05परी १७ जनाको मृत्यु भएको छ।
  3. 0:08प्रहरीका अनुसार दुवै घटनाहरू करिब ५३6
  4. 0:12किलोमिटरको दूरीमा भएका थिए।
  5. 0:15प्रहरीले हालसम्म कसैलाई पक्राउ नगरिएको र
  6. 0:18मृतकहरूको पहिचान हुन बाँकी रहेको
  7. 0:21जनाएको छ।
  8. 0:22गौतेङका प्रहरी आयुक्त टोमी मथोम्बेनीले यो
  9. 0:25घटना साउल्सभिलको अघिल्लो गोलीकाण्डसँग जोडिएको हुनसक्ने
  10. 0:30बताएका छन्।
  11. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।