ब्रेकिङ
संस्कृतिभिडियो

दाङमा लोपोन्मुख पैरु नाच संरक्षणमा जुटे स्थानीय

तुल्सीपुरस्थित कुटीचौरका बासिन्दाले आफ्नो परम्परागत संस्कृति जोगाउन पहल थालेका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01कुटीचौरका बासिन्दा लोपोन्मुख सांस्कृतिक परम्परा जोगाउन
  2. 0:05एकजुट भएका छन्
  3. 0:07तुल्सीपुर- १९ का समुदायले पैरु नाच
  4. 0:10लोप हुन नदिन यो अभियान
  5. 0:11थालेका हुन्
  6. 0:13स्थानीय सांस्कृतिक अभ्यासलाई पुनर्जीवित गर्न सात
  7. 0:17वर्षअघि नै विशेष समूह स्थापना
  8. 0:19गरिएको थियो
  9. 0:21पुर्ख्यौली परम्परा निरन्तर राख्न नयाँ पुस्ताका
  10. 0:24बासिन्दाहरू पनि अगाडि आएका छन्
  11. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्