0:29
समाजभिडियो
झापाका महिलाद्वारा तिहार लक्षित गरेर सयपत्री फूल खेती
शिवसताक्षीका स्थानीय महिलाले तिहारमा बिक्री गर्न ६ कट्ठा जग्गामा हजारौँ सयपत्रीका बिरुवा उत्पादन गरेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01शिवसताक्षीका स्थानीय महिलाले चाडपर्वमा बिक्री गर्न
- 0:05हजारौँ सयपत्री फूल हुर्काएका छन्
- 0:08ट्याग्राममा ६ कट्ठा जग्गामा १० हजार
- 0:10बिरुवा हुर्काइएको छ
- 0:13आमा समूहको खेती पहलका लागि स्थानीय
- 0:15लगानी २५ हजार रुपैयाँ पुगेको छ
- 0:19नगरपालिकाले बिरुवा खरिदमा सहयोग गरेर खेतीलाई
- 0:22साथ दिएको छ
- 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30अर्थतन्त्र
सुन तोलाको ८०० रुपैयाँले महँगियो, भाउ २,८२,३०० रुपैयाँ, चाँदी ३,९७० #Shorts
0:32संस्कृति
हुम्लामा दसैँका बेला चार करोड रुपैयाँ बराबरको खसीबोका कारोबार
0:33अर्थतन्त्र
म्याग्दीमा धान खेत मालेर कागती खेती सुरु
0:31खेलकुद
ललझाडी कप फुटबल प्रतियोगिता आगामी नोभेम्बरमा हुने
0:39प्रविधि
विपद अध्ययनले नदी किनारका बासिन्दाको सहभागितामा जोड दियो
0:32संस्कृति