Latest
SocietyVideo

झापाका महिलाद्वारा तिहार लक्षित गरेर सयपत्री फूल खेती

शिवसताक्षीका स्थानीय महिलाले तिहारमा बिक्री गर्न ६ कट्ठा जग्गामा हजारौँ सयपत्रीका बिरुवा उत्पादन गरेका छन्।

Read the full story

Transcript · Captions
  1. 0:01शिवसताक्षीका स्थानीय महिलाले चाडपर्वमा बिक्री गर्न
  2. 0:05हजारौँ सयपत्री फूल हुर्काएका छन्
  3. 0:08ट्याग्राममा ६ कट्ठा जग्गामा १० हजार
  4. 0:10बिरुवा हुर्काइएको छ
  5. 0:13आमा समूहको खेती पहलका लागि स्थानीय
  6. 0:15लगानी २५ हजार रुपैयाँ पुगेको छ
  7. 0:19नगरपालिकाले बिरुवा खरिदमा सहयोग गरेर खेतीलाई
  8. 0:22साथ दिएको छ
  9. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्