0:32
CultureVideo
दाङमा लोपोन्मुख पैरु नाच संरक्षणमा जुटे स्थानीय
तुल्सीपुरस्थित कुटीचौरका बासिन्दाले आफ्नो परम्परागत संस्कृति जोगाउन पहल थालेका छन्।
Read the full story
Transcript · Captions
- 0:01कुटीचौरका बासिन्दा लोपोन्मुख सांस्कृतिक परम्परा जोगाउन
- 0:05एकजुट भएका छन्
- 0:07तुल्सीपुर- १९ का समुदायले पैरु नाच
- 0:10लोप हुन नदिन यो अभियान
- 0:11थालेका हुन्
- 0:13स्थानीय सांस्कृतिक अभ्यासलाई पुनर्जीवित गर्न सात
- 0:17वर्षअघि नै विशेष समूह स्थापना
- 0:19गरिएको थियो
- 0:21पुर्ख्यौली परम्परा निरन्तर राख्न नयाँ पुस्ताका
- 0:24बासिन्दाहरू पनि अगाडि आएका छन्
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36Culture
Over 15,000 Visit Memorial Park During Festive Break #Shorts
0:29Culture
Goat trade reaches Rs. 40M in Humla during Dashain festival
0:30Culture
Kavrepalanchok destination Kotthumka awaits visitors
0:31Culture
Domestic travellers sustain tourism market during Dashain festival
0:35Culture
Annapurna region welcomes 32,963 foreign tourists in a month
0:42Culture