ताजा
खेलकुदभिडियो

दसौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

औपचारिक उद्घाटन सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक रङ्गशालामा १६ मङ्सिरमा हुने तय भएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01कर्णालीमा दसौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम
  2. 0:04चरणमा पुगेको छ
  3. 0:07सबै भौतिक पूर्वाधार निर्माणको काम पूरा
  4. 0:09भइसकेको जनाइएको छ
  5. 0:12१६ मङ्सिरको औपचारिक उद्घाटनअघि मुख्य खेलकुद
  6. 0:15प्रतियोगिताहरू ८ मङ्सिरबाट सुरु हुनेछन्
  7. 0:20सुरक्षाका लागि खेलस्थल र सहरी क्षेत्रमा
  8. 0:22२०० भन्दा बढी सिसिटिभी क्यामेरा जडान
  9. 0:25गरिएका छन्
  10. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्