ताजा
खेलकुदभिडियो

नेपाल प्रिमियर लिगको फाइनल हारपछि लुम्बिनीका कप्तानको प्रतिक्रिया

सुदूरपश्चिम रोयल्ससँगको उपाधि भिडन्तमा टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेको लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले बताएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01एनपिएल फाइनल पछि लुम्बिनी लायन्सका कप्तान
  2. 0:04रोहितकुमार पौडेलले टोलीको प्रदर्शनबारे कुरा
  3. 0:07गरेका छन्
  4. 0:09तेस्रो नेपाल प्रिमियर लिगको उपाधि खेलमा
  5. 0:12टोली सुदूरपश्चिम रोयल्ससँग पराजित भयो
  6. 0:16उपाधि भिडन्त शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय
  7. 0:19क्रिकेट मैदानमा भएको थियो
  8. 0:22रोहितले नेपाली र विदेशी खेलाडीबीचको राम्रो
  9. 0:25समन्वयलाई सकारात्मक उपलब्धि मानेका छन्
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्