ताजा
खेलकुदभिडियो

एसीसी राइजिङ स्टार्स एसिया कपमा आज नेपाल र युएई भिड्दै

प्रतियोगिताको पहिलो खेलमा पराजय भोगेपछि दुवै टोली आज पहिलो जितको खोजीमा छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01एसीसी राइजिङ स्टार्स एसिया कप अन्तर्गत
  2. 0:04आज नेपाल र संयुक्त अरब इमिरेट्स
  3. 0:06भिड्दै छन्
  4. 0:08टोलीले आज काठमाडौंमा संयुक्त अरब
  5. 0:10इमिरेट्ससँग खेल्दैछ
  6. 0:13नेपालको पहिलो खेल भारत ए सँगको
  7. 0:15भारी पराजयमा टुंगिएको थियो
  8. 0:18सेमिफाइनल सम्भावना कायम राख्न दुवै टोलीलाई
  9. 0:21आज जितको आवश्यकता छ
  10. 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्